धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका व्यावसायिकबाहेकको विज्ञापनले प्रतिघण्टा ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
सरकारले काठमाडौंको धरहरा, झापाको दमक भ्युटावरसहित देशका ६ वटा भौतिक संरचनालाई ‘विशिष्ट संरचना’ घोषणा गरेको छ । घोषणासँगै सरकारले ती संरचना सञ्चालन निजी क्षेत्रबाट गराउने प्रस्ताव अघि सारेको हो ।