2

Logo २०८३ बैशाख १३ आइतबार
दैलेखको आठबिस नगरपालिका ३ सिस्नेमा बस दुर्घटना

दैलेखको आठबिस नगरपालिका ३ सिस्नेमा बस दुर्घटना


Sabalnews प्रकाशित मिति : शुक्रबार, मंसिर ७ २०८१
680

दैलेख ।

कर्णाली राजमार्ग अन्तर्गत दैलेख जिल्लाको आठबिस नगरपालिका वडा नम्बर ३ सिस्नेमा बस दुर्घटना भएको छ ।

शुक्रबार बेलुकी पाँच बजे जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ ख ६०५६ नम्बरको ब्रेक फेल भई दुर्घटना भएको हो । बस सडकको भित्तामा ठोक्किएको र केही घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com