2

Logo २०८३ बैशाख १३ आइतबार
मन्त्रीपरिषद् बैठक सम्पन्न, आज सार्वजनिक विदा

मन्त्रीपरिषद् बैठक सम्पन्न, आज सार्वजनिक विदा


Sabalnews प्रकाशित मिति : सोमबार, मंसिर ३ २०८१
1.9K

काठमाडौं ।

प्रतिनिधिसभाका पूर्व सभामुुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

आज बिहान बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले पुर्व सभामुख ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गर्दै सोमबार सार्वजनिक बिदा दिएको हो

ढुंगानाको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । यसैबिच सरकारले स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुुरुङले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com