2

Logo २०८३ बैशाख १३ आइतबार
स्वास्थ्य सेवा विभागबाट पुर्वखोलालाई आईप्याड मेसिन

स्वास्थ्य सेवा विभागबाट पुर्वखोलालाई आईप्याड मेसिन


Sabalnews प्रकाशित मिति : मंगलबार, कार्तिक २७ २०८१
2.1K

पाल्पा ।

पूर्वखोला गाउँपालिकामा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट पोर्टेवल युएसजी मेसिन (आईप्याड) आइपुगेको छ ।

गर्भवती महिलाको परीक्षणमा महत्त्वपूर्ण सहयोग पुग्ने मेसिन आएपछि सेवामा थप सहज हुने भएको पुर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताउनुभयो ।

बिभागबाट प्राप्त मेसिन ग्रहण गर्दै ढकालले यस कार्यका लागि सहजीकरण गर्ने पूर्वखोला निवासी रामप्रसाद न्यौपानेलाई  धन्यवाद दिनुभयो।

पाल्पाको ग्रामीण भेगमा रहेको स्वास्थ्य सेवाबाट धेरै ग्रामीण भेगका महिलाले फाइदा लिन सक्ने गरि मेसिन दिईएको विभागका आपूर्ति व्यबस्थापन महाशाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com