2

Logo २०८३ बैशाख १३ आइतबार
बिहिबार साझ दोलखा केन्द्रबिन्दु भएर भुकम्पको धक्का

बिहिबार साझ दोलखा केन्द्रबिन्दु भएर भुकम्पको धक्का


Sabalnews प्रकाशित मिति : बिहिबार, कार्तिक २२ २०८१
1.1K

काठमाडौं ।

बिहीबार बेलुका दाेलखा केन्द्रविन्दु भएर भुकम्पको धक्का महशुस भएको छ ।

दोलखा सहित आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार साँझ ७.५६ बजे दोलखाको ओराङमा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि गत कात्तिक १० गते राति दोलखाकै लामिडाँडामा ४.५ म्याग्निच्युडको भूकम्प मापन भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com