2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पामा चितुवा मृत फेला

पाल्पामा चितुवा मृत फेला


Sabalnews प्रकाशित मिति : सोमबार, असोज २८ २०८१
1.6K

पाल्पा ।

तानसेन नगरपालिका-१२ धारादीस्थित एक सामुदायिक वनमा एक चितुवा मृत फेला परेकाे छ ।

वनमा डेढ मिटर लामाे चितुवा मृत फेला परेकाे स्थानीय बासिन्दाले बताएका छन् । मृत चितुवा भेटिएकाे बारेमा प्रहरी र वनका कर्मचारीलाई जानकारी गरिएकाे छ ।

चितुवा के कारणले मरेकाे हाे भन्ने बारेमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com