2

Logo २०८३ बैशाख १३ आइतबार
प्रदेश वातावरण संरक्षण ऐन २०७७ बिषयमा अन्तरक्रिया

प्रदेश वातावरण संरक्षण ऐन २०७७ बिषयमा अन्तरक्रिया


Sabalnews प्रकाशित मिति : बुधबार, असोज १६ २०८१
1.1K

लुम्बिनी ।

लुम्बिनी प्रदेशको वातावरण संरक्षण सम्बन्धमा ब्यवस्था गर्न बनेको ऐन २०७७ को बिषयमा सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ।

चाँदनी नेपालको आयोजनामा भएको अन्तरक्रियामा बोल्ने सहभागीले वातावरण संरक्षणमा सबै पक्ष एक हुनुपर्ने बताएका थिए ।

अन्तरक्रियामा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, वन निर्देशनालयका निर्देशक यज्ञमुर्ती खनालले वन र वातावरणको महत्व र प्रभाव, यसको औचित्यका बिषय औल्याउनुभएको थियो ।

पालिकाका प्रमुख तथा अध्यक्ष, सरकारी कार्यालयका प्रतिनिधि, बुद्धिजिविहरु, पत्रकारको उपस्थिति रहेको थियो कार्यक्रममा युबराज कडेलले बाताबरण सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । बुटवल एफएमका निर्देशक भवानी पाण्डेको संचालनमा कार्यक्रम भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com