2

Logo २०८३ बैशाख १४ सोमबार
असोजको पहिलो सातादेखि दसैंको अग्रिम टिकट बुकिङ खुला हुने

असोजको पहिलो सातादेखि दसैंको अग्रिम टिकट बुकिङ खुला हुने


Sabalnews प्रकाशित मिति : बुधबार, भाद्र २६ २०८१
771

असोजको पहिलो सातादेखि दसैंको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।

सार्वजनिक सवारीमा असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुलाउने तयारी भएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार घटस्थापनाको एक हप्ता अगाडिदेखि टिकट बुकिङ खुलाउनेबारे छलफल भइरहेको छ ।

यसैबीच, भदौ १५ मा बसेको पूर्वअरनिको यातायातको सञ्चालनक समितिले भदौ २० गतेबाट अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिसकेको छ । पृथ्वी राजमार्ग यातायात कम्पनीले टिकट बुकिङ खुल्ला गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com