2

Logo २०८३ बैशाख १४ सोमबार
असोज १३ गतेदेखि दशैं लक्षित नोट सटही सुविधा खुल्ला गर्ने, सुकिला नोट मात्रै पाईने

असोज १३ गतेदेखि दशैं लक्षित नोट सटही सुविधा खुल्ला गर्ने, सुकिला नोट मात्रै पाईने


Sabalnews प्रकाशित मिति : मंगलबार, भाद्र २५ २०८१
470

नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि दशैं लक्षित नोट सटही सुविधा खुल्ला गर्ने भएको छ ।

दशैंमा सर्वसाधारणका लागि नयाँ नोट बाँड्दै आएको बैंकले  यस पटक भने सुकिला नोट मात्रै दिने गरी सटही सुविधा खुलाउन लागेको हो । यस पटक दशैंलक्षित नोट सटही सुविधा असोज १३ देखि २२ गतेसम्मलाई खुलाउने मिति तय भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com