2

Logo २०८३ बैशाख १३ आइतबार
आबुखैरेनीमा भारतीय बस दुर्घटना, १४ जनाको मृत्यु, डेढ दर्जन घाइते

आबुखैरेनीमा भारतीय बस दुर्घटना, १४ जनाको मृत्यु, डेढ दर्जन घाइते


Sabalnews प्रकाशित मिति : शुक्रबार, भाद्र ७ २०८१
2K

तनहुँ ।

पृश्विराजमार्ग राजमार्गको आँबुखैरेनीको ऐनापहरामा भारतीय पर्यटक बस मर्स्याङ्दी नदीमा खसेको छ । दुर्घटनामा १४ बढीको ज्यान गएको छ भने १६ बढी घाइते भएका छन् ।

पृश्विराजमार्ग अन्तर्गत तनहुँको आँबुखेरेनी मुग्लिङ खण्डको ऐनापहराबाट करिब बिहान ११:३० मा मर्यास्ङ्दी नदीमा भारतीय पर्यटक बस खसेको हो ।

जिल्ला ट्राफिक कार्यालय तनहुँले जानकारी दिए अनुसार बसमा ४० यात्रु थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com