सिद्दबाबामा माथिबाट ढुङ्गा खसेर जिपमा क्षति
सिद्दबाबामा माथिबाट ढुङ्गा खसेर जिपमा क्षति
2.2K
पाल्पा ।
सिद्दार्थ राजमार्ग अन्तर्गत सिद्दबाबा क्षेत्रमा माथिबाट ढुङ्गा खसेर जिपमा लागेको छ । केही समय अघि जिपमा लागेर केही मानिस घाइते भएको यात्रुहरुले बताएका छन् ।
घाइतेलाई अस्पताल लगिएको छ । हिजोबाट लगातार पानी परिरहेकोले अझपनि जोखिम रहेको टंक बस्यालले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट