2

Logo २०८३ बैशाख १३ आइतबार
एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोट शिवपुरीमा दुर्घटना ४ जनाको मृत्यु

एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोट शिवपुरीमा दुर्घटना ४ जनाको मृत्यु


Sabalnews प्रकाशित मिति : बुधबार, साउन २३ २०८१
1.9K

काठमाडौँ ।

एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटनामा परेको हो ।

बागमती प्रदेशका डीआईजी विष्णु केसी घटनास्थलमा प्रहरी पुगेर उद्वार गरिरहेको जानकारी दिनुभयो। १ चालक दलका सदस्य र ४ यात्रु रहेको बुझिएको छ ।

दुर्घटना ग्रस्त क्षेत्रमा आगलागी भएको स्थानीयले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com