2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पाकाे तानसेनमा गठेमंगल पर्व, अब शुरु भयो पाल्पामा जात्रा

पाल्पाकाे तानसेनमा गठेमंगल पर्व, अब शुरु भयो पाल्पामा जात्रा


Sabalnews प्रकाशित मिति : शुक्रबार, साउन १८ २०८१
582

पाल्पा ।

पाल्पाकाे तानसेनमा गठेमंगल पर्व मनाइएको छ । तानसेनको नारायणस्थान मन्दिर नजिक चोकमा नारायण युवा क्लब र स्थानीयको पहलमा गठेमंगल निकालिएको छ ।

जात्रैजात्राको जिल्ला पाल्पामा गठेमंगल विधि पुर्वक पुजा अर्चना गरेपछि सबैका लागि दर्शन गर्न मिल्ने गरि राखिएको छ । गठेमंगल दर्शन गरेर दान चढाएमा ग्रह काटिने बिश्वास लिइन्छ । यो संगै अब पाल्पामा जात्रा शुरु भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com