2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पाका सामुदायिक विद्यालयबाट २ विद्यार्थीले ल्याए चार जिपिए

पाल्पाका सामुदायिक विद्यालयबाट २ विद्यार्थीले ल्याए चार जिपिए


Sabalnews प्रकाशित मिति : बिहिबार, असार १४ २०८१
5K

गत २०८० चैत महिनामा भएको परीक्षामा पाल्पाबाट चार हजार १८२ जना सहभागी भएका थिए । तीमध्ये एक हजार ११७ जना उत्तीर्ण भएका छन् ।

उत्तीर्ण भएकामध्ये १०५ जना विद्यार्थी ३.६ जिपिएदेखि चार जिपिए ल्याएका छन् । यस्तै २८२ जना विद्यार्थीले ३.२ जिपिएदेखि ३.६ जिपिए, ४३७  जनाले २.८ जिपिएदेखि ३.२ जिपिए, २८१ जना विद्यार्थीले २.४ देखि २.८ जिपिए ल्याएका छन् । यस्तै २ देखि २.४ जिपिए ल्याउने १२ जना विद्यार्थी रहेका छन् ।

जिल्लाका कुल चार हजार १८२ जनाले एसइइ परीक्षा दिएकामा दुई हजार ६१० जना ननग्रेड भएका इकाइ प्रमुख सुवेदीले बताउनुभयो । पाल्पाबाट कुल परीक्षार्थीमध्ये २७ प्रतिशत बढी उत्तीर्ण भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com