2

Logo २०८३ बैशाख १३ आइतबार
चट्याङ्ग लागेर पाल्पामा विद्यालयका प्रअको निधन 

चट्याङ्ग लागेर पाल्पामा विद्यालयका प्रअको निधन 


Sabalnews प्रकाशित मिति : सोमबार, असार ४ २०८१
3.6K

जिल्लाको रैनादेवी छहरा गाउँपालिका ३ डाँडागाउँमा चट्याङ्ग लागेर एक जनाको निधन भएको छ । आइतवार राती परेको चट्याङ्ग लागेर स्थानीय ५६ वर्षिय विमल प्रसाद पन्तको निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उहाँ जनप्रिय आ वि रैनादेवी छहरा ३ भुवनपोखरी डाँडागाउँका प्रधानाध्यापक समेत रहनु भएको थियो ।

घ६नाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उहाँको चट्याङ्ग लागेर उपचारको लागि लुम्बिनी मेडिकल कलेज ल्याइएको र डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com