2

Logo २०८३ बैशाख १४ सोमबार
तातो हावा चलेपछि बुटवलमा विद्यालय बन्द

तातो हावा चलेपछि बुटवलमा विद्यालय बन्द


Sabalnews प्रकाशित मिति : बिहिबार, बैशाख २० २०८१
862

बुटवल ।

अत्यधिक गर्मी बढेपछि बुटवल उपमहानगर पालिकाले विद्यालय बिदा गरेको छ ।

अत्यधिक गर्मी र धुवा धुलोले विद्यालयमा विद्यार्थीलाई असर पर्ने भएकोले पछि बिदा कटौती गर्ने गरि उपमहानगरपालिकाका सबै सामुदायिक र सस्थागत विद्यालयमा बिदा दिईएको हो । विद्यालयको बार्षिक बिदामा कट्टी हुने गरि बैशाख २० र २१ गते २ दिनका लागि बिदा दिईएको छ ।

तराईमा धुवा धुलो र तातो हावा चलेपछि बाहिर निस्कन पनि गाह्रो छ । यसले विद्यार्थीको स्वास्थ्यमा असर गर्ने भएकोले विद्यालय बिदा दिईएको प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com