2

Logo २०८३ बैशाख १४ सोमबार
आगोलागी पिडितको बस्तीमा वालिङ नगरप्रमुख

आगोलागी पिडितको बस्तीमा वालिङ नगरप्रमुख


Sabalnews प्रकाशित मिति : बुधबार, चैत्र २८ २०८०
673

स्याङ्जा ।

मंगलबार भएको आगोलागीबाट घरगोठ जलेको वालिङ १२ मा वालिङ वगरपालिका नगरप्रमुख पुग्नुभएको छ । आगोलागीबाट पिडित परिवारलाई भेट्दै नगरप्रमुख कृष्ण खाणले आपत बिपतमा संयमीत भएर धैर्य रहन आग्रह गर्नुभयो ।

वडा न १२ मा आगलागी हुँदा १ घर र पाँच गोठ जलेर नष्ट भएको थियो । नगर प्रमुख र वडा न १२ का वडाध्यक्ष सहित घटनास्थल पुगेको टोलीले तत्कालको लागि अत्यावश्यक खाद्यान्न, कपडा उपलब्ध गराउन वडाबाट १० हजार उपलब्ध गराउने बताउनुभयो ।

 अन्य आवश्यक सहयोग नगरपालिकाले गर्ने नगरप्रमुख खांणले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गर्मियाम र हावाहुरी यो समयमा बढी हुने हुदा खरवारी लगायत अन्य ठाउँमा आगो नलगाउन र सचेत हुन उहाँले आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com