2

Logo २०८३ बैशाख १४ सोमबार
शिक्षकहरुलाई तिलगुफा नगरपालिकाले दियो तालिम

शिक्षकहरुलाई तिलगुफा नगरपालिकाले दियो तालिम


Sabalnews प्रकाशित मिति : बुधबार, चैत्र २८ २०८०
1.5K

कालिकोट ।

तिलागुफा नगरपालिकाले शिक्षण सिकाई प्रभावकारी बनाउन शिक्षकहरुलाई तालिम दिएको छ ।

नगर शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा नगरपालिका भित्रका सम्पुर्ण विद्यालयका प्रधानाध्यापक र बिषय शिक्षकहरुलाई तालिम दिएको नगर प्रमुख शंकर प्रसाद उपाध्यायले बताउनुभयो ।

सिकाइ अब्बल बनाउदै शैक्षिक गुणस्तरमा जोड दिदै हुन सक्ने क्षति न्यूनीकरण सम्बन्धि सिकाइ आपुरण तथा द्रुत सिकाइ सम्बन्धि ३ दिने अभिमुखिकरण कार्यक्रम नगरपालिकाले चलाएको हो ।

तालिमले धेरै शिक्षकहरुमा सिकाई प्रभावकारी र थप जानकार बनाएको सहभागे शिक्षकहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com