2

Logo २०८३ बैशाख १५ मंगलबार
काठमाडौंबाट स्याङ्जा गल्याङ आउदै गरेको हाइस कालीगण्डकी करिडोरमा दुर्घटना

काठमाडौंबाट स्याङ्जा गल्याङ आउदै गरेको हाइस कालीगण्डकी करिडोरमा दुर्घटना


Sabalnews प्रकाशित मिति : बुधबार, फाल्गुन ३० २०८०
8K

पाल्पा ।

काठमाडौंबाट कालीगण्डकी करिडोर हुँदै पाल्पा रामपु- गल्याङ तर्फ जाँदै गरेको हाइस नवलपुरमा दुर्घटना भएको छ ।

बिहान काठमाडौं देखि स्याङ्जाको गल्याङको लागि छुटेको बा ३ ख ९७९३ नम्बरको हाईस ब्रेक फेल भएर नवलपुर जिल्लाको बुलिङ्टार गाउपालिका वडा न ६ ठासीमा दुर्घटना भएको हो । दुर्घटनामा ४ जना यात्रु घाइते भएका छन् । घाइतेको रामपुर अस्पतालमा उपचार भएको छ । २ जनालाई तानसेन रिफर गरेको अस्पतालले जनाएको छ ।

गाडी ब्रेक फेल भएर चालकले सडकको बायाँ नालीमा हालेको हुन सक्ने घटनास्थलबाट फर्किएको प्रहरीले जनाएको छ ।
घटनामा घाइते हुनेमा रामपुर नगरपालिका ५ मटेरीकी ७३ बर्षकी पबित्रा लम्साल, रामपुरननगरपालिका ७ किसनबारी का ९० बर्षका गंगा ब श्रेष्ठ, स्याङ्जा गल्याङ नगरपालिका ११ का बर्ष ३१ कि दिपा बस्याल र तनहु घिरिङ गाउँपालिका वडा न ५ कि बर्ष ६२ को चुरामाया श्रेष्ठ छन् । अन्य सामान्य छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com