2

Logo २०८३ बैशाख १३ आइतबार
‘समुदायमा कांग्रेस अभियान’ को लागि खटिए प्रतिनिधि, कहाँ को खटियो?

‘समुदायमा कांग्रेस अभियान’ को लागि खटिए प्रतिनिधि, कहाँ को खटियो?


Sabalnews प्रकाशित मिति : आइतबार, माघ १४ २०८०
659

काठमाडौं । 

सत्तारुढ दल नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेसको अभियान’ को लागि प्रतिनिधिहरु खटाएको छ । देशका ७७ जिल्लामध्ये दश जिल्ला छाडेर केन्द्रीय प्रतिनिधिहरु खटाएको हाे ।

चिसो मौसममा अभियान सञ्चालन गर्न कठिन हुने भन्दै १० वटा हिमाली जिल्लामा भने प्रतिनिधि खटाइएको छैन । ती १० जिल्लामा सोलुखुम्बु, खोटाङ, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट र दैलेख जिल्लामा केन्द्रीय प्रतिनिधि खटिएका छैनन् ।

जिल्लामा खटिएकाहरुले १५ गतेसम्म पार्टीको आन्तरिक काम गर्नेछन् । १६ गते देशभरका वडाहरुका कार्यक्रम गरेर कांग्रेसले समुदायमा कांग्रेस अभियान सुरु गर्ने छ । त्यसपछि २६ गतेसम्म अभियान अन्तर्गतका विभिन्न कार्यक्रमहरु हुनेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com