2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पामा माेटरसाइकल दुर्घटना हुँदा १ काे मृत्यु

पाल्पामा माेटरसाइकल दुर्घटना हुँदा १ काे मृत्यु


Sabalnews प्रकाशित मिति : सोमबार, माघ ८ २०८०
309

पाल्पा ।

पाल्पामा माेटरसाइकल दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे छ ।
कालीगण्डकी करिडोर अन्तर्गत रम्भा १ भुवर खण्डमा भएको दुर्घटनामा रम्भा १ का २८ वर्षीय हेमन्त जिटीको मृत्यु भएको हो । कालीगण्डकी काेरिडाेर अन्तरगत भुवरमा ग १४ प ३७५ नम्बरकाे माेटरसाइकल सडकदेखि २०० मिटर तल नदीकिनारमा खसकाे थियाे ।

दुर्घटना हिजाे राति १० बजेतिर भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com