2

Logo २०८३ बैशाख १४ सोमबार
तनहुँ भिमाद जिप दुर्घटनामा पर्नेहरुको सनाखत

तनहुँ भिमाद जिप दुर्घटनामा पर्नेहरुको सनाखत


Sabalnews प्रकाशित मिति : बुधबार, पौस २५ २०८०
274

तनहुँ ।

पाेखराबाट भिमाद,डेढगाउँ हुँदै रामपुर जाँदै गरेकाे ग १ ज ६३५६ न काे जिप भिमाद न.पा अन्तरगत सेर्का भञ्ज्याङ र सुनाकाेट बिच बरघुम्ति भन्न्ने ठाउबाट १७० मिटर तल खसेकाे छ। जिप मा सावार १२ जना मध्य २ जनालनई जी.पी काेईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र ले मृत घाेषणा गरेकाे छ।
मृत्यु हुनेमा बाैदीकाली-२, डेढगाउँ बस्ने उमेर ५५ काे जेम्लाल दराई
र बाैदीकाली २ डेढगाउ कै बर्ष ४५ काे रुम बा.बि क भएकाे पुष्टि गरेकाे छ। भने बाकि सबै घाईते हरुकाे उपचार भईरहेकाे छ।

घाईते हरुकाे नामवली
बाैदीकाली-२,डेढगाउ बस्ने = हरि प्रसाद ओझा
बर्ष ४०
चापाकाेट न.पा -७ बस्ने दिनानाथ कण्डेल
बर्ष ४६
घिरिङ गाउपालिका -४ काे टेखे थापा
बर्ष ५०
निस्दी गाउपालिका – पुजा सारु
बर्ष २७
निस्दि गाउपालिका
ज्ञान ब.राना मगर
बर्ष ६६
भिमद न.पा-३ दण्डपाणि रिजाल
बर्ष ६५
बाकी ३ जना गण्डकी हस्पिटल मा उपचार भईरहेकाे छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com