नेफ्स्कुनको अध्यक्षमा चन्द्र ढकाल बिजयी
नेफ्स्कुनको अध्यक्षमा चन्द्र ढकाल बिजयी
400
काठमाडौ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) काे अध्यक्षमा चन्द्र प्रसाद ढकाल विजयी हुनुुुभएको छ ।
काठमाडौंमा सम्पन्न ३२ ओैं साधारण सभा तथा अधिवेेशनले आइतबार भएकाे निर्वाचनबाट ढकाल विजयी हुनुुुभएको हो ।
निर्वाचनमा २ हजार २ सय २९ मत खसेकोमा ढकालले १ हजार १ सय ९६ मत ल्याउनुभएको हो । ढकालका प्रतिस्पर्धी निवर्तमान अध्यक्ष परिताेष पाैड्यालले १ हजार १९ मत प्राप्त गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट