2

Logo २०८३ बैशाख १५ मंगलबार
इलामको कन्याम पुगेर फर्कदै गरेको बस दुर्घटना

इलामको कन्याम पुगेर फर्कदै गरेको बस दुर्घटना


Sabalnews प्रकाशित मिति : आइतबार, मंसिर ३ २०८०
617

इलाम ।

इलामको कन्याम पुगेर फर्कदै गरेको बस इलामको रोङमा दुर्घटना भएको छ ।

शैक्षिक भ्रमणको शिलशिलामा धनुषाको जनकपुरबाट विद्यार्थी बोकेर इलामको कन्याम पुगेको बस आइतबार बेलुका फर्कने क्रममा रोङ गाउँपालिका ३ कोल्बुङमा सडकबाट झण्डै ३ सय मिटर तल झरेको हो ।

ना ६ ख ८४२४ नम्बरको बस बस दुर्घटनामा धनुषाधाम ९ धारापानीका १२ वर्षीय एक बालकको मृत्यु भएको छ । बसमा ३६ जना सवार थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com