2

Logo २०८३ बैशाख १३ आइतबार
प्रधानमन्त्री दाहालले बोलाएको मन्त्रिपरिषद् बैठक जारी

प्रधानमन्त्री दाहालले बोलाएको मन्त्रिपरिषद् बैठक जारी


Sabalnews प्रकाशित मिति : आइतबार, कार्तिक १९ २०८०
687

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बिहान ८ बजे देखि बसिरहेको बैठक अहिले पनि जारी छ ।

प्रधानमन्त्री प्रचण्डका सचिवालय अनुसार भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल भईरहेको छ ।

भूकम्पबाट अहिलेसम्म जाजरकोट र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भइसकेको छ भने २५३ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल सहितको नेतृत्व भुकम्प गए लगत्तै प्रभाबित जिल्ला पुगेर उद्दार, राहतमा जोड दिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com