2

Logo २०८३ बैशाख १३ आइतबार
एसिसी यु-१९ प्रिमियर कपको उपाधि नेपाललाई

एसिसी यु-१९ प्रिमियर कपको उपाधि नेपाललाई


Sabalnews प्रकाशित मिति : बुधबार, कार्तिक ८ २०८०
771

काठमाडौं ।

एसिसी यु-१९ प्रिमियर कपको उपाधि नेपालले जितेको छ। मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा नेपालले युएईलाई १९ रनले पराजित गर्दै एसिसी यु-१९ प्रिमियर कपको उपाधि जितेको हो।

युएईले नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याउने क्रममा दुई पटक खेल वर्षाले अवरुद्ध भएको थियो । त्यसपश्चात खेल २७ ओभरमा घटाएपछि युएईले २७ ओभरमा १९८ रनको अर्को लक्ष्य पाएको थियो भने २६.५ ओभरमा १७८ रन बनाउँदै अलआउट भयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com