2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाल क्रिकेट संघ क्यानमा चतुर चन्द

नेपाल क्रिकेट संघ क्यानमा चतुर चन्द


Sabalnews प्रकाशित मिति : शनिबार, असोज ६ २०८०
463

काठमाडौं ।

नेपाल क्रिकेट संघ (CAN) को अधिबेशनले नयाँ समिती निर्वाचित गरेको छ ।

क्यानको आज भएको अधिबेशनले नेपाल क्रिकेट संघको केन्द्रीय अध्यक्षमा चतुर बहादुर चन्द, उपाध्यक्षमा रोशन कुमार सिंह, सचिव पदमा पारस खड्कालाई निर्वाचित गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com