2

Logo २०८३ बैशाख १३ आइतबार
काठमाडौं १६ का वडा अध्यक्ष रिजालको डेङ्गुबाट मृत्यु

काठमाडौं १६ का वडा अध्यक्ष रिजालको डेङ्गुबाट मृत्यु


Sabalnews प्रकाशित मिति : बिहिबार, भाद्र २१ २०८०
1.3K

रिजाल गत स्थानीय तह निर्वाचनमा ४००५ मतका साथ नेपाली काङ्ग्रेसबाट अध्यक्षमा विजयी हुनुभएको थियो। रिजाल काठमाडौं ७ का नेपाली काङ्ग्रेसका क्षेत्रिय सभापति हुनुहुन्थ्यो । उहाँले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com