2

Logo २०८३ बैशाख १४ सोमबार
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सुजन ओली

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सुजन ओली


Sabalnews प्रकाशित मिति : आइतबार, भाद्र १७ २०८०
729

काठमाडौँ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सुजन ओली निर्वाचित हुनुभएको छ। सेजनको २५ औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

अध्यक्ष ओलीले ९९ मत ल्याउदा प्रतिद्वन्द्वी शिरोमणि ढुङ्गानाले ९६ मत ल्याउनुभएको थियो । सेजनको उपाध्यक्षमा विनय बन्जरा निर्वाचित हुनुभयो ।  सेजनको महासचिवमा विश्वास रेग्मी यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको हो भने सचिवमा सोभित थपलिया र कोषाध्यमा अच्युत पुरी निर्वाचित भएका हुनुभयो ।

सदस्यमा केशु लामिछाने, हेमराज जोशी, वसन्तराज उप्रेती, ममता थापा र छवि सापकोटा रहनुभएको छ । निर्वाचनमा कुल दुई सय ७१ मतमध्ये दुई सय ५२ मत खसेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com