2

Logo २०८३ बैशाख १३ आइतबार
मदन पुरस्कारको लागि यी ५ पुस्तक छनौटमा

मदन पुरस्कारको लागि यी ५ पुस्तक छनौटमा


Sabalnews प्रकाशित मिति : बुधबार, साउन २४ २०८०
2.2K

काठमाडौं ।

मदन पुरस्कार २०७९ का लागि ५ पुस्तक छानिएका छन् । मदन पुरस्कार गुठीले गत बर्ष प्रकाशित कृतिबाट उत्कृष्ट ५ कृतिलाई छनौट गरेको हो ।

जसमा सुबिन भट्टराईको पुस्तक इजोरिया, बिवेक ओझाको ऐँठन, चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको पुस्तक थाङ्‌ग्रा र सन्जय बिष्टको माटाको घर श्रेष्ठ सूचीमा समावेश भएको हो ।

यी पुस्तक मध्ये एकलाई २०७९ को मदन पुरस्कार प्रदान गरिने मदन पुरस्कार गुठीले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com