2

Logo २०८३ बैशाख १३ आइतबार
संसदीय मामिला पत्रकार समाजको नयाँ नेतृत्व चयन

संसदीय मामिला पत्रकार समाजको नयाँ नेतृत्व चयन


Sabalnews प्रकाशित मिति : शनिबार, असार १६ २०८०
1.8K

काठमाडौं ।

संसदीय मामिला पत्रकार समाजको निर्वाचनले नयाँ नेतृत्व चयन गरेको छ ।

शनिवार भएको समाजको अधिबेशनले मनोज सत्यालको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो । समाजको उपाध्यक्षद्वयमा श्रृजना घिमिरे र किरण दाहाल, महासचिवमा जयसिंह महरा, सचिवमा सविता शर्मा र गुञ्‍जनराज गिरी, कोषाध्यक्षमा अमूल थापा निर्वाचित हुनुभएको छ ।

समितिको सदस्यहरुमा कमलराज भट्ट, रघुनाथ बजगाईं, अञ्जना लामिछाने, मिरा बस्नेत, राजु थापा, रोमन आचार्य, शिला तिमिल्सिना र विनोद कटुवाल रहनुभएको छ ।

लोकतन्त्रको उच्चतम नमूना निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com