नालीमा बृद्ध मृत फेला
नालीमा बृद्ध मृत फेला
939
पाल्पा ।
जिल्लाको रामपुर नगरपालिका ३ बस्ने ७० बर्षका नर बहादुर गुरुङ्ग मृत फेला परेका छन् ।
मंगलबार बिहान करिब ७ बलेतिर घर नजिकै चनौलीमा कच्ची सडकको नालीमा गुरुङ्ग मृत फेला परेको प्रहरीले जनाएको छ । शब पोष्टमार्टमका लागि रामपुर अस्पतालमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी भुपेन्द्र थापाले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट