2

Logo २०८३ बैशाख १४ सोमबार
सवारी चालक अनुमतिपत्र(लाइसेन्स)अब पाल्पाबाटै

सवारी चालक अनुमतिपत्र(लाइसेन्स)अब पाल्पाबाटै


Sabalnews प्रकाशित मिति : बुधबार, जेष्ठ ३१ २०८०
2.4K

पाल्पा ।

सवारी चालक अनुमतिपत्र (लाईसेन्स)परिक्षा अब पाल्पाबाटै हुने भएको छ।

कार्यालयले एक सुजना जारी गर्दै अबदेखि पहाडी जिल्ला पाल्पाबाटै नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स)परिक्षा हुने भएको हो ।

यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेष्ठ ३० गते देखि मोटरसाइकल र स्कुटि को सवारी चालक अनुमति पत्रको अनलाइन फर्म सेवा शुरु गरेको जनाएको छ । कार्यालयले सूचना जारी गरी सेवा सुरु भएको जनाएको हो ।

तानसेन ७ बतुंङमा रहेको सेवा कार्यालयबाट सेबा दिइने कार्यालय प्रमुख केशव सुनारले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com