2

Logo २०८३ बैशाख १३ आइतबार
ट्रकमा ल्याउदै गरेको अवैध मल रम्भा-१ हुँगीबाट प्रहरी नियन्त्रणमा

ट्रकमा ल्याउदै गरेको अवैध मल रम्भा-१ हुँगीबाट प्रहरी नियन्त्रणमा


Sabalnews प्रकाशित मिति : शनिबार, जेष्ठ २७ २०८०
2.3K

पाल्पा ।

अबैध रासायनिक मल लिएर आउदै गरेको ट्रक प्रहरीले कालीगण्डकी करिडोर अन्तर्गत पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट नियन्त्रणमा लिएको छ ।

नवलपरासीबाट पाल्पाको रामपुर तर्फ मल लिएर आउँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रक चेकजाचको क्रममा बिहान ८ बजे हुँगीबाट प्रहरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

३ सय ७२ बोरा (१६७४०) किलो रासायनिक मल सहितको ट्रक भन्सार कार्यालय पठाउन आवश्यक मुजुल्का तयार गरिएको रम्भा गाउँपालिका १ का वडाध्यक्ष इश्वरी काफ्लेले जानकारी दिनुभयो ।

चेक जाँचपछि हुँगी प्रहरी चौकीले आवश्यक अनुसन्धानको लागि प्रहरी नियन्त्रणमा राखेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com