2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पाको रैनादेवीमा जिप दुर्घटना ३ को ज्यान गयो, थप विवरण आउन बाकी

पाल्पाको रैनादेवीमा जिप दुर्घटना ३ को ज्यान गयो, थप विवरण आउन बाकी


Sabalnews प्रकाशित मिति : आइतबार, जेष्ठ २१ २०८०
3.2K

पाल्पा ।

पाल्पाको रैनादेवी छहरा गाउपालिका ८ मा जिप दुर्घटना भएको छ ।

सत्यवतीमा लु१ च ९०२४ नम्बरको बलेराे जिप दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १२ जना गम्भीर घाईते भएका छन् । घाइतेलाई अस्पताल लगिएको स्थानीयको भनाई छ ।

दुर्घटनाको थप बिवरण आउन बाकी रहेको प्रहरी चाैकी बल्डेङगढीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com