शरणार्थी प्रकरण: पुर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ
शरणार्थी प्रकरण: पुर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ
834
काठमाडौं ।
नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रहेका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।
खाँण पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीको नियन्त्रणमा आउनेको संख्या ११ पुगेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट