2

Logo २०८३ बैशाख १३ आइतबार
शरणार्थी प्रकरण: पुर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

शरणार्थी प्रकरण: पुर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ


Sabalnews प्रकाशित मिति : बुधबार, बैशाख २७ २०८०
841

काठमाडौं ।

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री  रहेका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

खाँण पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीको नियन्त्रणमा आउनेको संख्या ११ पुगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com