तानसेन नगरपालिका पाल्पा दरवार वरपरका टहरा भत्काउदै
तानसेन नगरपालिका पाल्पा दरवार वरपरका टहरा भत्काउदै
862
पाल्पा ।
तानसेन नगरपालिकाले पाल्पा दरवार संग्रहालयको वरपरका टहरा हटाउन थालेको छ ।
संग्रहालयलाई पर्यटकीय थलो बनाउन साथै बिश्वसम्पदा सुचीमा राख्न पहल गर्दै आएको स्थानीय सरकारले सो वरपरका ५७ टहरा हटाउन थालेको हो ।
यसअघि नै सुचना निकालेर व्यवसायीलाई हट्न अनुरोध गरेको थियो । नगरले बुधबार बिहानदेखि डोजर लगाएर टहरा हटाएको छ ।
लामो समयदेखि सो क्षेत्रमा व्यापारीले पसल संचालन गर्दै आएका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट