2

Logo २०८३ बैशाख १४ सोमबार
नवलपरासीमा पिकअप सहित अबैध बोईलर कुखुरा नियन्त्रणमा

नवलपरासीमा पिकअप सहित अबैध बोईलर कुखुरा नियन्त्रणमा


Sabalnews प्रकाशित मिति : शनिबार, बैशाख २ २०८०
1.1K

नवलपरासी ।

नवलपरासी प्रहरीले अबैध रुपमा ल्याउदै गरेको बोइलर कुखुरा बरामद गरेको छ ।

पुर्व-पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको बर्दघाट नगरपालिका ४ मा ईलाका प्रहरी कार्यालय बर्दघाट बाट प्रहरी निरीक्षक विरेन्द्र के.सी. को कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा पुर्वतर्फ आउदै गरेको ना ४ च ५१०५ नं. को पिकअपमा अबैध जिउदो बोईलर कुखुरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक सुचना अधिकारी भोजराज पाण्डेले जानकारी दिनुभयो ।

प्रहरीले ६०० जिउदो (११०० के.जी.) अन्दाजी २लाख ४२ हजार मुल्य बराबरको कुखुरा र पिकअप सहित चालक नियन्त्रणमा लिई थप अनुसन्धानको लागी पशु क्वरेन्टाईन महेशपुर बुझाइएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com