2

Logo २०८३ बैशाख १४ सोमबार
रेसुङ्गा २ र ७ जोड्ने गरि झोलुङ्गे पुल बन्ने

रेसुङ्गा २ र ७ जोड्ने गरि झोलुङ्गे पुल बन्ने


Sabalnews प्रकाशित मिति : शुक्रबार, चैत्र २४ २०७९
666

गुल्मी ।

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर-२ र ७ जोड्ने गरि झोलुङ्गे पुल निर्माण हुने भएको छ ।

यहाँ पुल बने संगै यश भेगका नागरिकलाई बजारसम्मको पहुँच साथै आइजाई गन सहज हुनेछ । पुलको रेसुङ्गा नगरपालिकाका नारप्रमुख खिलश्वज पन्थीले शिलान्यास गर्नुभएको छ । नगरपालिका २ उदिनढुङ्गा र वडा नम्बर-७ साखिनेडाँडा जोड्ने गरि ३६० मिटर लम्बाई भएको झोलुङ्गे पुल बन्नेछ । पुल शिलान्यास गदै नगरप्रमुख पन्थीले गुणस्तरीय काम गरि समयमै काम सक्न निर्माण कम्पनीलाई अनुरोध गर्नुभयो ।

आर्थिक वर्ष २०७९/०८० को बजेटबाट १ करोड ८४ लाख लागतमा पुल निर्माण हुन लागेको हो । गुणस्तर कायम गरि समयमै पुल निर्माण हुने निर्माण कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com