2

Logo २०८३ बैशाख १३ आइतबार
लायन्स क्लब अफ रणउज्जेश्वरीद्दारा आँखा जाच

लायन्स क्लब अफ रणउज्जेश्वरीद्दारा आँखा जाच


Sabalnews प्रकाशित मिति : शुक्रबार, चैत्र ३ २०७९
876

पाल्पा ।

लायन्स क्लब अफ पाल्पा रणउज्जेश्वरी तानसेनले आँखा जाच शिबिर सन्चालन गरि सेवा दिएको छ ।

लायन्स क्लब अफ पाल्पा रणउज्जेश्वरीको बार्षिक कार्ययोजना अनुरुप तानसेन नगरपालिका ४ मा रहेको बालमन्दिर प्रा वि मा रहेका विद्यार्थी र अभिभावकहरुको समेत आँखा जाच गरेको लायन्स क्लब अफ पाल्पा रणउज्जेश्वरीकी शान्ति झेडी मगरले जानकारी दिनुभयो ।

आँखाकाे परिक्षण गराएकोमा ७ जना बच्चालाई चस्माको प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मीले सल्लाह दिएका छन् । पाल्पा लायन्स लाकाैल आँखा अस्पताल पाल्पा, नेत्र ज्याेति संघ तानसेनको सहयोगमा बालमन्दिर प्रा.बि.का विद्यार्थीको आँखा जाच गरिएको हो ।

शिबिरमा विद्यार्थी बालबालिका र अभिभावक गरि १५० जनाको आँखा परिक्षण गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com