2

Logo २०८३ बैशाख १४ सोमबार
शाश्वतधाम (सिजि)को ४३ लाखले गरे अवलोकन

शाश्वतधाम (सिजि)को ४३ लाखले गरे अवलोकन


Sabalnews प्रकाशित मिति : आइतबार, फाल्गुन ७ २०७९
680

 

मन्दिरलाई वरपर पानीको तलाउल र साँझ बिहान तलाउनमा पानीको फोहोर चलाउँदा मन्दिर पानीमा अडिएको भानहुन्छ र त्यो दृश्य हेर्न सर्वसाधारणको भीड लाग्ने गरेको छ । एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग रहेको छ । पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दू देवी देवताका प्रतिमाहरु एकम्बरेश्वर मन्दिरसँगै रहेका छन् ।

हिन्दू धर्मका मुख्य देवी देउताको एउटै थलोमा पूजाआजा गर्न पाइने यो मन्दिरको फरक विशेषता हो । धामभित्र रहेका अखण्ड अग्निकुण्ड, यज्ञकुण्ड, शक्तिघाट, गौशाला, धर्मशाला, डिजिटल धार्मिक संग्रहालय आदिको अवलोकनबाट यहाँ पुग्ने जोकोही रोमाञ्चक अनुभूति गर्न सक्दछन् ।

यहाँ कक्षा ६, ७ र ८ कक्षा सम्म  संस्कृत मुल विषय राखेर अध्ययन अध्यापन हुने गरेको छ । सातौँ वार्षिक उत्सवको अवरमा शनिवार धाममा पञ्चेबाजा सहित विविध कार्यक्रम आयोजना गरिएको छ । धाममा आयोजना गरिएको कार्यक्रममा सासंद बिनोद चौधरी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com