2

Logo २०८३ बैशाख १३ आइतबार
राष्ट्रिय स्वतन्त्र पार्टीकाे कार्यवाहक सभापति उपाध्यक्ष अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीकाे कार्यवाहक सभापति उपाध्यक्ष अर्याल


Sabalnews प्रकाशित मिति : शनिबार, माघ १४ २०७९
624

काठमाडौं ।

सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ।

हाल पार्टीमा उप-सभापति रहनुभएका अर्याललाई कार्यबाहक सभापतिको जिम्मा दिने निर्णय भएको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिनुभयो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत रहनुभएका अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद् हुनुहुन्छ ।

बैठकमा कानूनी प्रक्रिया पूरा गरेर रवि लामिछानेलाई पार्टी सभापतिमा फर्काउने विषयमा पनि छलफल भएको ढकालले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com