2

Logo २०८३ बैशाख १३ आइतबार
गण्डकी प्रदेश सरकारले पायो पूर्णता ( को-को भए मन्त्री)

गण्डकी प्रदेश सरकारले पायो पूर्णता ( को-को भए मन्त्री)


Sabalnews प्रकाशित मिति : मंगलबार, माघ १० २०७९
981

पोखरा ।

गण्डकी प्रदेशका नवनियुक्त ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मंगलबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उहाँहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

यसअघि आजै मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीमा नियुक्त गर्नुभएको थियो। मन्त्रीमा नियुक्त हुनेमा नेकपा एमालेका रोशन गाहा मगर र वेदबहादुर गुरुङ ‘श्याम’ छन् । यस्तै, नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली रहेका छन् ।

यो सँगै ७ सदस्यीय गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com