नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी पोषराज पोखरेल
नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी पोषराज पोखरेल
834
काठमाडौं ।
नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेल नियुक्त भएका छन् ।
यसअघि डिआइजी टेकप्रसाद राई केन्द्रीय प्रवक्ता थिए । राईको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएपछि पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
सोमबार प्रहरी प्रधान कार्यालयले डिआइजी पोखरेललाई केन्द्रीय प्रवक्तामा नियुक्त गरेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट