2

Logo २०८३ बैशाख १४ सोमबार
आज सोनाम ल्होसार पर्व मनाइदै, सरकारद्वारा सार्वजनिक बिदा

आज सोनाम ल्होसार पर्व मनाइदै, सरकारद्वारा सार्वजनिक बिदा


Sabalnews प्रकाशित मिति : आइतबार, माघ ८ २०७९
771

काठमाडौं ।

आज २८५९औं सोनाम ल्होसार । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व विविध कार्यक्रम गरि आज मनाउदैछन्।

आज काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले दिउसो बृहत तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको छ ।
महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  उद्घाटन गर्नुहुनेछ । देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार सोनाम ल्होसार पर्व मनाउदछ्न्।

यस वर्षको पर्वमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com