2

Logo २०८३ बैशाख १३ आइतबार
नवलपरासीबाट अवैध चिनी बरामद

नवलपरासीबाट अवैध चिनी बरामद


Sabalnews प्रकाशित मिति : शनिबार, पौस ३० २०७९
428

नवलपरासी ।

प्रहरीले अबैध रुपमा लुकाई छिपाई राखेको चिनी बरामद गरेको छ ।

चिनी राखिएको सुचनाका आधारमा शुक्रवार साझ ७.३० बजे राजस्व अनुसन्धान कार्यालय बुटवलको अधिकृतको टोली, शसस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेक्व परासीबाट प्रहरी निरीक्षकको टोली र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी निरीक्षक हरि भट्टराई नेतृत्वको २५ जनाको संयुक्त टोलीले रामग्राम नगरपालिका ८ लोसडा स्थित पाल्ही कन्ट्रक्सन प्रा.लि.मा खानतलासी गर्दा अबैध रुपमा लुकाई छिपाई राखेको १ हजार ६ सय ८३ बोरा चिनि बरमद गरेको हो ।

प्रतिबोरा ५०केजीको ७५ रुपया प्रतिकिलोका दरले प्रहरीले  ६३ लाख ११ हजार २ सय ५० रुपैया बराबरको अबैध चिनी  नियन्त्रणमा लिई थप अनुसन्धानको लागी राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको नवलपरासीका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com