2

Logo २०८३ बैशाख १३ आइतबार
ज्याग्दी सहकारी संस्थाको १२ औ साधारण सभा सम्पन्न

ज्याग्दी सहकारी संस्थाको १२ औ साधारण सभा सम्पन्न


Sabalnews प्रकाशित मिति : आइतबार, पौस २४ २०७९
736

स्याङ्जा ।

ज्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.चापाकोट नगर पालिका ४ दार्सिङ स्याङ्जाको १२ औ साधारण सभा सकिएको छ ।

सभाको उद्घाटन गर्दै चापाकोट नगरपालिकाका नगरप्रमुख देव बहादुर खाण(ईश्वर) ले आम्दानी गरि बचत गर्न र समाजलाई सकारात्मक पाटोमा अघि बढाउन सहकारीले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।

चापाकोट नगरपालिकाका उप प्रमुख ईशा रानाले सहकारीले किसान र महिलालाई आत्मनिर्भर हुँदै आयआर्जनमा टेवा पुर्याएको बताउनुभयो ।

सहकारी सस्थाको साधारण सभाले विभिन्न कार्यक्रम तथा प्रस्तुत प्रतिबेदन पास गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com