2

Logo २०८३ बैशाख १३ आइतबार
आज “नेपाली टोपी दिवस” र अङ्ग्रेजी नयाँ बर्ष मनाइदै

आज “नेपाली टोपी दिवस” र अङ्ग्रेजी नयाँ बर्ष मनाइदै


Sabalnews प्रकाशित मिति : आइतबार, पौस १७ २०७९
568

काठमाडौं ।

आज सन् २०२३ को पहिलो दिन, जनवरी १ तारिख “नेपाली टोपि दिवस” साथै अङ्ग्रेजी नयाँ वर्ष मनाइदैछ ।

वीरको शिरलाई नेपाली टोपीले नेपालीको पहिचान, रगत र पसिनाको मेहनतलाई खेत देखि विदेशसम्म नेपालीपनको शान नेपाली टोपीले दिदै आएको र बिश्व जगतमा नेपाल र नेपालीपन चिनाउन टोपी दिवस मनाउन थालिएको हो ।

हरेक वर्ष जनवरि १ तारिखमा नेपाली टोपी दिवस स्व स्फूर्त रूपमा नेपालीले मनाउँदै आएका हुन् । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

जङ्गबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ ।

नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी दिवस भव्य मनाउदैछ्न्। नेपाली टोपीको साइनो पाल्पा देखि बङ्लादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वतसंग जोडिन्छ ।

विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com