2

Logo २०८३ बैशाख १३ आइतबार
नवलपरासीमा आजदेखि जिल्ला स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुँदै

नवलपरासीमा आजदेखि जिल्ला स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुँदै


Sabalnews प्रकाशित मिति : शुक्रबार, पौस १५ २०७९
603

नवलपरासी ।

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा शुक्रबारदेखि जिल्ला स्तरीय मेयर कप खुल्ला व्याडमिन्टन प्रतियोगिता हुदैछ ।

रामग्राम नगरपालिकाको सहयोग र रामग्राम व्याड्मिन्टन कल्बको आयोजनामा हुने लागेको प्रतियोगितामा ६० जोडीको सहभागिता रहने खेल आयोजक समिति संयोजक पुर्णसिंह थापा हेमन्तले जानकारी दिनुभयो ।

प्रतियोगितामा मेन्स डबल, भेट्रान डबल्स् र जुनियरको पुरुष र महिला विद्यामा प्रतिस्पर्धा हुने रामग्राम व्याड्मिन्टन कल्बले जनाएको छ । प्रतियोगितामा प्रथम हुने समुहले नगद १५ हजार, दृतिय हुनेले नगद १० हजार र तृतिय हुनेले नगद ४ हजार प्राप्त गर्ने कल्बका अध्यक्ष ताराचन्द्र बर्माले जानकारी दिनुभयो ।

प्रतियोगिताको आवश्यक तयारी पुरा भएको छ । प्रतियोगिता दुई दिन सम्म चल्ने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com